Most Important Nepali GK and Quiz question answer for Loksewa GK
Most Important Nepali GK and Quiz question answer for Loksewa GK – My dear learners, today, we are going to share with you 150 most important Nepali gk question answers in Nepali and English both languages. This post will solve your quires like Nepali GK, Quiz question in Nepal language, online gk practice Nepal, Loksewa gk, loksewa tayari in Nepal, current affairs of Nepal, current affairs gk and samasamayik samanya gyan in the Nepali language.
In this blog post, We will include 150 most important general knowledge related Nepali GK with various sectors such as political, current affairs of Nepal, cultural, world geography, Nepal geography, religion, etc. Please read carefully these included content to passing Public Service Commission Nepal Exam related Nepali GK for Kharidar, Nayab Subba, Adhikrit, Bank exam, all level Loksewa Exam, and other competitive exams.
Short Introduction about this Nepal GK Content
There are 150 general knowledge questions and answers with Nepali and English language, you can choose your language as your wish. We will try to update current affairs of Nepal, Nepali history, world history, etc, contents in this post. So, don’t forget to visit. Let’s start to reading, all the best.
150 Most Important Nepali GK and Quiz questions
खेलकुद - Sports
१. नेपाल को सबभन्दा पुरानो खेलकुद सङ्घ कुन हो ?
👉 नेपाल क्रीकेट सङ्घ (२००४)
२. नेपालले ओलम्पिक खेलमा सर्बप्रथम कहिले शहभागीता जनायो?
👉 सन १९६४ मा
३. नेपाल फूटबल संघका संस्थापक कसलाई मानिन्छ ?
👉 नरशमशेर जबरा
४. नेपाल गोल्ड कप कुन खेलमा प्रदान गरिन्छ ?
👉 घोडा दौड
५. ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखी सुरुवात गरिएको हो ?
👉 सन १९०४ देखि
६. ANFA को पूर्ण रुप के हो ?
👉 All Nepal Football Association
७. विश्वको सबभन्दा पुरानो खेल कुनालाई मानिन्छ ?
👉 पोलो
६. चेस खेल को सुरुवात कुन देशवात सुरुवात भयको हो ?
👉 भारत
९. चन्द्रमा मा सर्बप्रथम खेलियको खेल कुन हो ?
👉 गल्फ
१० आगमी युरोकप सन २०१६ को आयोजक राष्ट्र हो ?
👉 फ्रान्स
११ कोपा अ्मेरिका कप सबैभन्दा बढी जित्ने राष्ट्र कुन हो ?
👉 उरग्वे (१५ पटक)
१२ राष्ट्र मण्डल खेल को सुरुवात कहीले देखि भएको हो ?
👉 सन १९३० देखी
१३. एसियाली खेलकुदको झण्डामा कतिवटा रिङ छन ?
👉 ११ ओटा
१४ पहिलो दक्षिण एसियाली खेलकुदमा नेपालले कति वट स्वर्ण जितेको थियो ?
👉 ४ वटा
१५ अखिल नेपाल कपर्दी संघको स्थापना कहिले भएको हो ?
👉 वि•सं• २०३५
१६ नेपाललाई सर्वप्रथम अन्तराष्ट्रीय पदक दिलाउने खेलाडी को हुन ?
👉 जित बहादुर केसि
१७ प्राचिन ओलम्पिक खेलको सुरुवात कहाँ र कहिले भएको हो ?
👉 इ• पु• ७७६ ( ग्रीसको ओलम्पिक)
१८ सबैभन्दा बढी विश्वकप फुटबल पुग्ने राष्ट्र कुन हो ?
👉 ब्राजिल
१९ एकदिवसिय तथा विश्वकप क्रीकेट्मा लगातर ४ सतक प्रहार गर्ने खेलाडी को हुन ?
👉 कुमार सांगाकारा (श्रीलंका)
२० राष्ट्रीय खेलकुद परिषदको स्थापना कहिले भयो ?
👉 वि•सं• २०१७
२१. पोखरा कप फूटबल फुट्बल प्रतियोगिता पोखरा २०७२ को विजेता टिम कुन हो ?
👉 विजेताः नेपाल पुलिस क्लब, उपविजेताः थ्री स्टार क्लब
२२. तेह्रौं आहा रारा गोल्डकप फुट्बल प्रतियोगिता पोखरा २०७२ को विजेता टिम कुन हो ?
👉 विजेताः मनाङ मर्स्याङ्दी युथ क्लब, उपविजेताः नेपाल आर्मी क्लब
२३. १८ औ बुढा सुब्बा गोल्डकप फुट्बल प्रतियोगिता धरान २०७२ को विजेता टिम कुन हो ?
👉 मनाङ मर्स्याङ्दी क्लब उपबिजेता: नेपाल पुलिस क्लब
२४. चौथो के.बि.आर.यु कन्दङ्वा गोल्डकप फुटबल प्रतियोगिता, मोरङ २०७२ को विजेता टिम कुन हो ?
👉 बिजेता: सशस्त्र प्रहरी क्लब ,उपबिजेता; रुपन्देही ११
२५. फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पाँचथर २०७२ को विजेता टिम कुन हो ?
👉 विजेताः कर्ण सिंह सोनाम मेमोरियल क्लब उपविजेताः फिदिम स्पोर्टिङ क्लब
२६. माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता इलाम २०७२ को विजेता टिम कुन हो ?
👉 विजेताः नेपाल आर्मी क्लब उपविजेताः थ्री स्टार क्लब
२७. बिराट गोल्डकप फुटबल प्रतियोगिता, मोरङ २०७२ को विजेता टिम कुन हो ?
👉 विजेताः नेपाल पुलिस क्लब, उपविजेताः झापा ११
२८. अन्तर्राष्ट्रिय सुमन भोम्जन स्मृती गोल्डकप हेटौंडा २०७२ को विजेता टिम कुन हो ?
👉 विजेताः मनाङ- मर्स्याङ्दी, उपविजेता: नेपाल आर्मी क्लब
२९. FIFA का नवनिर्वाचित अध्यक्ष को हुन ?
👉 जिआनी इन्फेन्टिनो
३०. फिफा बालोन डिओर अवार्ड २०१६ बाट को सम्मानित भए ?
👉 लियोनल मेस्सी
३१. फिफा बालोन डि’ओर २०१६ को महिलाको उपाधि कसले प्राप्त गर्यो ?
👉 अमेरिकाकी, कार्ली लोइड
३२. बंगबन्धु गोल्डकप २०१६ को विजेता टिम कुन हो ?
👉 विजेताः नेपाल, उपविजेताः बहराइन
३३. साग फूटबल प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ?
👉 विजेताः नेपाल, उपविजेताः भारत
३४. साग भलिबल प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ?
👉 विजेताः भारत, उपविजेताः नेपाल
३५. साग हकी प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ?
👉 विजेताः पाकिस्तान, उपविजेताः भारत
३६. साग गेममा पहिलो स्वर्ण प्राप्त नेपाली खेलाडी को हुन् ?
👉 निमा घर्तिमगर (उसु)
३७. साग गेममा नेपालले जम्मा ३ स्वर्णसहित कति पदक प्राप्त गर्यो ?
👉 ६०
३८. साग गेममा पदकका आधारमा पहिलो स्थानमा भारत, दोश्रोः श्रीलंका, तेश्रोः पाकिस्तान भयो भने नेपालले कति औ स्थान पायो ?
👉 छैठौं स्थान
३९. ११औं U-19 विश्वकप क्रिकेट प्रतियोगिता २०१६ कहिले सम्पन्न भयो ?
👉 जनवरी २२ देखि फेब्रुअरी १४ सम्म
४०. नवौं साफ च्याम्पियनसिप फुटबल भारत २०१५ को विजेता टिम कुन हो ?
👉 विजेताः भारत, उपविजेताः अफगानिस्तान
४१. आगामी दशौं साफ च्याम्पियनसिप कुन देशमा हुनेछ ?
👉 बंगलादेश
४२. ACC U-16 प्रिमियर क्रिकेट प्रतियोगिता २०१४ को विजेता टिम कुन हो ?
👉 विजेताः नेपाल, उपविजेताः मलेसिया
४३. ३४औं विश्वकप हात्तिपोलो २०१५ को विजेता टिम कुन हो ?
👉 विजेताः EFG स्वीजरल्याण्ड, उपविजेताः टाइगर टप्स टस्कर नेपाल
४४. पृथ्वी खेल पुरस्कार - 2072बाट को सम्मानित भए ?
👉 बैकुण्ठ मानन्धर, गतबर्ष : राजुकाजि शाक्य
४५. प्रथम रुसलान कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता २०७२ को विजेता टिम कुन हो ?
👉 विजेताः नेपाल पुलिस क्लब, उपविजेताः त्रिभुवन आर्मी क्लब
४६. ओलम्पिकमा प्रथमलाई स्वर्ण, दोश्रोलाई रजत र तेश्रोलाई कास्य पदक दिने प्रचलन कहिलेदेखी सुरुवात गरिएको हो ?
👉 सन १९०४ देखि
४७. हिउँदे ओलम्पिक कहिले बाट सुरुवात भयो ?
👉 सन १९२४ , फ्रान्स
४८. कुनै पनि खेललाई ओलम्पिक सहभागी गराउन कति देशको सहभागित आवश्यक पर्दछ ?
👉 १२ देश
४९. फिफाको स्थापना कहिले भएको हो ?
👉 सन १९०४ मे २१
५०. "Prince Of Wales Cup" कुन खेल मा प्रदान गारिन्छ ?
👉 गल्फ
५१. ३ वटा विश्वकप जित्ने एक मात्र खेलाडी हुन ?
👉 पेले (ब्राजिल)
५२. विश्वकप फुटबलमा सबैभन्दा उच्च गोलन्तरले जित्ने टिम कुन हो ?
👉 हंगेरि सन १९८२ मा बिरुद्द एल साल्भाडोरलाई १०-१
५३. ६ वटा विश्वकपमा कृकेट्मा सहाभागी हुने खेलाडी को हुन ?
👉 जावेद मियाँदाद (पाकिस्तान)
५४. नेपालको पहिलो खेलकुदसंघ कुन हो ?
👉 नेपाल क्रीकेट संघ (वि•सं• २००४)
५५. ग्रान्ड स्लाम कुन खेल संग सम्बन्धित छ ?
👉 लन टेनिस
0 Comments